कति छ आज बन्दा, काउली, इस्कुस, च्याउ लगायत तरकारीको मूल्य?

१३ चैत्र २०८१, बुधबार ०८:४९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत १३ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्य अनुसार यसदिन सानो लोकल गोलभेडा १५ रुपैयाँ, बन्दा १० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ र लोकल सेतो मूला १० रुपैयाँ रहेको छ।

त्यसैगरी घिरौला ७० रुपैयाँ, हरियो फर्सी २५ रुपैयाँ, तीते करेला १०० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, बकूला ४० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ र डल्ले च्याउ २८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*