गार्डियन माइक्रोसहित यी ४ कम्पनीको शेयरमा छायो हरियाली
१२ चैत्र २०८१, मंगलवार १५:१२

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबारमा शेयर बजार उच्च अंकको गिरावट आएको छ ।
शेयर बजार घटेतापनि आज गार्डियन माइक्रो लाइफसहित चार वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।
आज सयपत्री हाइड्रोपावर, उपकार लघुवित्त र अप्पर सोलु इलेक्ट्रीक कम्पनी लिमिटेडको शेयरमूल्य बृद्धि भएको छ ।