हिमालयन एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा राजकुमार खड्का नियुक्त
१२ चैत्र २०८१, मंगलवार १२:०६

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा राजकुमार खड्का नियुक्त भएका छन् ।
कम्पनीको चैत ११ गते बसेको बैठकको निर्णयले कम्पनी सचिवमा खड्कालाई नियुक्त गरेको हो ।
उनलाई हिजो अर्थात चैत ११ गतेदेखि लागु हुनेगरी कम्पनी सचिव पदनमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।