हिमालयन डिस्टिलरीका सञ्चालक नरेन्द्र कुमार बस्न्यातको राजीनामा स्वीकृत
१२ चैत्र २०८१, मंगलवार १०:४३

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडका सञ्चालक नरेन्द्र कुमार बस्न्यातको राजीनामा स्वीकृत भएको छ ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले बस्न्यातको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनले आफ्नो स्वास्थ्य कारण देखाउदै गतै चैत ८ गते सञ्चालक समितिसमक्ष राजीनमा पेश गरेका थिए ।