सुनको मूल्यमा गिरावट, प्रतितोला कति ?

१२ चैत्र २०८१, मंगलवार १०:३४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा २०० रुपैयाँ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला १ हजार ९८० रुपैयाँमा स्थिर छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*