माईखोला हाइड्रोपावरलाई हकप्रद निष्कासन गर्न आयोगको स्वीकृति

१२ चैत्र २०८१, मंगलवार १०:१३

काठमाडौं । माईखोला हाइड्रोपवार लिमिटेडलाई १ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ।

कम्पनीले चुक्ता पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १ कित्ता साधारण शेयर बराबर नयाँ १ कित्ता शेयरका दरले हकप्रद निष्कासनको अनुमति मागेको थियो। आयोगले यसमा स्वीकृति दिएको हो।

Loading...

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*