कति छ आज कालीमाटीमा तरकारीको मूल्य?

१२ चैत्र २०८१, मंगलवार ०८:४५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत १२ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्य अनुसार लोकल बन्दा १० रुपैयाँ, स्यानीय काउली ३० रुपैयाँ, तने बोडी १०० रुपैयाँ, घिरौला ५० रुपैयाँ र हरियो फर्सी २५ रुपैयाँ रहेको छ।

त्यसैगरी इस्कुस ३० रुपैयाँ, बकूला ५० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, न्यूरो ११० रुपैयाँ र ब्रोकाउली ४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*