कति छ आज विदेशी मुद्राको विनिमयदर?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १२ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३६.७२ रुपैयाँ र बिक्रीदर १३७.३२ रुपैयाँ कायम भएको छ।
त्यस्तै युरोपियन युरो एकको खरिददर १४८.२८ रुपैयाँ र बिक्रीदर १४८.९३ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७७.१६ रुपैयाँ र बिक्रीदर १७७.९४ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५५.१८ रुपैयाँ र बिक्रीदर १५५.८६ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८६.११ रुपैयाँ र बिक्रीदर ८६.४९ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९५.४९ रुपैयाँ र बिक्रीदर ९५.९१ रुपैयाँ रहेको छ।
सिङ्गापुर डलर एकको खरिददर १०२.२७ रुपैयाँ र बिक्रीदर १०२.७२ रुपैयाँ, जापानी येन १० को खरिददर ९.१३ रुपैयाँ र बिक्रीदर ९.१७ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.४५ रुपैयाँ र बिक्रीदर ३६.६१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.५१ रुपैयाँ र बिक्रीदर ३७.६७ रुपैयाँ निर्धारण गरिएको छ।
थाई भाट एकको खरिददर ४.०४ रुपैयाँ र बिक्रीदर ४.०६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.२२ रुपैयाँ र बिक्रीदर ३७.३९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.८३ रुपैयाँ र बिक्रीदर ३०.९७ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ, स्विडिस क्रोनर एकको खरिददर १३.५३ रुपैयाँ र बिक्रीदर १३.५९ रुपैयाँ रहेको छ।
त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर १९.८८ रुपैयाँ र बिक्रीदर १९.९७ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.५९ रुपैयाँ र बिक्रीदर १७.६७ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४४३.५५ रुपैयाँ र बिक्रीदर ४४५.५० रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६२.६९ रुपैयाँ र बिक्रीदर ३६४.२८ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५५.१८ रुपैयाँ र बिक्रीदर ३५६.७४ रुपैयाँ रहेको छ।