सोमबार २१० कम्पनीको शेयरमा हरियाली, कसको कतिले बढ्यो ?
११ चैत्र २०८१, सोमबार १५:१३

काठमाडौं । सोमबार २१० वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । आज गार्डियन माइक्रो लाइफको प्रतिकित्ता १९२ रुपैयाँ अर्थात ९.२९ प्रशितले सर्वाधिक बृद्धि भएको छ ।
साथै, आज पोखरा फाइनान्सको ७.४७ प्रतिशत, समृद्धि फाइनान्सको ६.३० प्रतिशत, श्वतगंगा हाइड्रोपावरको ५.६४ प्रतिशत, रिलायन्स फाइनान्सको ५.२२ प्रतिशतले बृद्धि भएको छ ।