राधी विद्युतको सञ्चालकमा क्षेत्री र आचार्य नियुक्त

११ चैत्र २०८१, सोमबार १२:०४

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको सञ्चालकमा पुनम कार्की क्षेत्री र झविन्द्र आचार्य नियुक्त भएकी छिन् ।

कम्पनीको चैत ११ गते सम्पन्न भएको विशेष साधारण सभाले दुबै जनालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*