सन नेपाल लाइफको बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म छुट

११ चैत्र २०८१, सोमबार १०:४८

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध गराउने भएको छ ।

कम्पनीका अनुसार आज अर्थात चैत ११ गतेदेखि २८ गतेसम्म यो छुट सुविधा लागु हुने छ । यो छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसरी ब्याज छुट सुविधाको उपयोग गरि नविकरण गरिएका बीमालेख समर्पण गर्न चाहेमा उक्त छुट रकम समर्पण मुल्यबाट कट्टा समेत गरिने समेत कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*