हिमालयन रि इन्स्योरेन्सको कारोबार सबैभन्दा बढी, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता 

१० चैत्र २०८१, आईतवार १५:०६

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज पनि हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको ४१ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार एनआरएन इन्फ्रास्टक्चरको ३५ करोड ९९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ५४ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको २० करोड ४४ लाख रुपैयाँ र सिन्धु विकास बैंकको १९ करोड ४९ रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*