नेष्डो समृद्ध लघुवित्तका संचालक विप्लव हमालको राजिनामा स्वीकृत

१० चैत्र २०८१, आईतवार १०:३२

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तका विप्लव हमालले संचालक पदबाट राजिनामा दिएका छन् ।

कम्पनीको सञ्चालक समितिकोे शनिबार बेलुका ७ः१५ बजे सम्पन्न १०४औ बैठकवाट सञ्चालक विप्लव हमालज्यूले आफ्नो व्यक्तिगत कारणबाट राजिनामा दिएको र सो राजिनामा स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*