थाइल्याण्डबाट काठमाडौंका लागि आएको थाई एयर आकाशमै फन्को मार्दै

८ चैत्र २०८१, शुक्रबार १३:२६

काठमाडौँ । थाइल्याण्डबाट काठमाडौँका लागि आएको थाई एयर आकाशमै फन्को मारि रहेको छ । एयर अवतरणमा ढिलो भएको हो ।

निर्धारित समय भित्र अवतरण हुन नसक्दा कम्पनीको जहाज आकाशमै घुमि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*