५९ शाखा अधिकृतको सरुवा, को कता पुगे ?

८ चैत्र २०८१, शुक्रबार १०:४८

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५९ शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले बुधबार ५९ शाखा अधिकृतको सरुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले २० जनालाई गृह मन्त्रालयमा सरुवा गरेको छ ।

Loading...

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*