हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, अब प्रतितोला कति पुग्यो?

८ चैत्र २०८१, शुक्रबार १०:३४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७५ हजारमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*