नेरुडे मिर्मिरे लघुवित्तले लाभांश वितरण नगर्ने

८ चैत्र २०८१, शुक्रबार १०:११

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

कम्पनीको चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्नुका साथै सोही बमोजिम गत आर्थिक वर्षको वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

Loading...

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*