नेप्सेमा स्वरोजगार लघुवित्तको एफपिओ सूचीकृत

७ चैत्र २०८१, बिहीबार १५:३७

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपिओ सूचीकृत भएको छ ।

कम्पनीको १ लाख ९५ हजार ७७३ कित्त शेयर आज नेप्सेमा सूचीकृत भएको हो । अब उक्त शेयर चैत १० गतेदेखि कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*