बिहीबार यी १० कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाए
७ चैत्र २०८१, बिहीबार १५:१२

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज कारोबार भएका कम्पनीहरुमा ६२ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।
दोल्ती पावरको शेयरमूल्य ७.५३ प्रतिशत, एशियन हाइड्रोपावरको ५.४९ प्रतिशत, सिन्धु विकास बैंकको ४.९७ प्रतिशत, गार्डियन माइक्रो लाइफको ४.४३ प्रतिशतले बृद्धि भएको छ ।