मनाङ मर्स्याङ्दी जलविद्युतद्वारा ठूलो संख्यामा कर्मचारी माग, कसरी दिने आवेदन ?

७ चैत्र २०८१, बिहीबार ११:००

काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाले विभिन्न पदमा ठूलो संख्याले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना सार्वजनिक गर्दै आयोजनाको लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले करार सेवाअन्तर्गत एक वर्षका लागि प्राविधिक तथा दक्ष कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुग्ने आवेदकले ७ दिनभित्र कम्पनीको कार्यालय पुलचोक, ललितपुरमा आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*