हालसम्मकै उच्च मूल्यमा सुनको मूल्य स्थिर, अब प्रतितोला कति ?

७ चैत्र २०८१, बिहीबार १०:३३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला २ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*