कति छ आज कालीमाटीमा तरकारीको भाउ?

७ चैत्र २०८१, बिहीबार ०७:५०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्यअनुसार नेपाली ठूलो गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ र तीते करेला १२० रुपैयाँ ताकिएको छ।

त्यसैगरी हरियो फर्सी १० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, तोरीको साग २० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ र डल्ले च्याउ २८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*