नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा सोभा श्रेष्ठ नियुक्त

६ चैत्र २०८१, बुधबार १६:५५

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छिन् । बैंक सञ्चालक समितिको आज दिउँसो ३ बजे बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालकमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।

हाल बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडे छन् भने सञ्चालक सदस्यमा सदस्यमा श्रेष्ठसहित प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य, दिपंकर शाक्य उदय, कवि कुमार टिवरेवाला, शालिक राम बेल्बासे छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*