हिमालयन रि मा झुम्मिए लगानीकर्ता, अन्य यी १० कम्पनीको सर्वाधिक कारोबार
५ चैत्र २०८१, मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा ओरालो लागेको छ । आज हिमालयन रि को सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी, एलआईसी नेपाल, घलेम्दी हाईड्रोपावर, नारायणी विकास बैंक, सिईडिबि होल्डिङ, एनआरएन इन्फ्रास्टक्चर, भूगोल इनर्जी, गार्डियन माईक्रो लाइफ र सिन्धु विकास बैंकको सर्वाधिक कारोबार भएको छ ।