आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
२८ फाल्गुन २०८१, बुधबार १५:१०

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार बढेसँगै आज कारोबार भएका १४६ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।
आज पिपुल्स हाइड्रोपावरको ९.७९ प्रतिशतले सबैभन्दा बढी शेयरमूल्य बृद्धि भएको छ । साथै, प्रभु इन्स्योरेन्सको ७.८९ प्रतिशत, दिव्यश्ररी हाइड्रोपावरको ७.६७ प्रतिशतले शेयरमूल्य बृद्धि भएका छन् ।