बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२८ फाल्गुन २०८१, बुधबार १५:०६

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज माछापुच्छ्रे बैंकको प्रमोटर शेयरको ८१ करोड ३६ लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ ।

साथै, हिमालयन रि इन्स्योरेन्सको ५६ करोड चार लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको ४९ करोड ३६ लाख रुपैयाँ, घलेम्दी हाइड्रोपावरको ३९ करोड रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*