बीमा नियामावलीमा सर्भेयरको माग सम्बोधन, तीन महिना इन्टर्पसीप अनिवार्य

१२ फाल्गुन २०८१, सोमबार २१:२८

काठमाडौं । नेपाल सरकारले स्वीकृत गरेको बीमा नियामावली राजपत्रमा आएको छ । लामो समयपछि मन्त्रिपषिद्ले स्वीकृत गरेको नियामावली राजपत्रमा आएको हो ।

बीमा नियामावलीमा सर्भेयहरुले लामो समयदेखि माग गरेको बिषय सम्बोधन गरिएको छ । बीमा सर्भेयरहरुले कम्पनीमा काम गर्नु अघि इन्टनसीप गनुपर्ने मागलाई नियमावलीले सम्बोधन गरेको छ ।

नियामावलीको ४७ बुँदामा बीमा सर्भेयरहरुले इजाजतपत्र प्राप्त गनुअघि निवेदकले कम्तीमा तीन महिना सम्बधीत बिषयको सर्भेयर वा बीमकमा इन्टनर्सीप गनुपर्ने व्यवस्था गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*