आइजीआई प्रुडेन्सियलको केन्द्रीय कार्यालय सर्यो

७ फाल्गुन २०८१, बुधबार ०८:१४

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय सरेको छ।

हाल कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित नारायणचौर नक्साल १९०५ रेस्टूरेन्टसँगै रहेकोमा अब सोही वडाको भीम प्लाजा भवन, नारायणचौर नक्साल (ट्राफिक आइलेण्ड अगाडी) सरेको हो।

कम्पनीले नयाँ कार्यालय भवनबाट भोलि फागुन ८ गतेदेखि सेवा दिने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*