सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

२ फाल्गुन २०८१, शुक्रबार १७:१७

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिलटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले मार्केटिङ डिपार्टमेन्ट र ब्राण्डिङ डिपार्टमेन्टमा रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले प्रकाशित गरेको सूचना अनुसार दुबै डिपार्टमेन्टमा सिनियर अफिसर, एसिस्टेन्ट म्यानेजर, जुनियर अफिसर, एसिस्टेन्ट लगायतका पदमा कर्मचारी माग गरेको छ ।

कम्पनीका अनुसार इच्छुक उम्मेदवारहरुले आवश्यक कागजात संकलन गरी फागुन १६ गतेभित्र आवेदन दिन सक्नेछन् ।

One thought on “सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

  1. Abiral Tamang says:

    How to apply for employee

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*