आइतबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
२० माघ २०८१, आईतवार १०:२९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन आज स्थिर रहदा चाँदी भने सामान्य घटेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको हो ।