बन्दा र काउली १० रुपैयाँमा फालाफाल, नेपाली बजारमा यस्तो छ आजको तरकारीको मूल्य

२० माघ २०८१, आईतवार ०९:३०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ २० गतेका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिले प्रस्तुत तरकारी र फलफूलहरूको प्रतिकेजी अधिकतम थोक मूल्य निर्धारण गरेको हो।

जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय) ६०, गोलभेँडा सानो (भारतीय) ३०, गोलभेँडा सानो (तराई) २०, आलु रातो ३५, आलु रातो (भारतीय) ३२, प्याज सुकेको (भारतीय) ६२, गाजर (लोकल) ४०, गाजर (तराई) ३०, बन्दा (लोकल) १५, बन्दा (तराई) २५ रुपैयाँ कायम भएको छ ।

यस्तो छ समग्र तरकारी तथा फलफुलको मूल्य

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*