आरम्भ चौतारी लघुवित्तद्वारा विभिन्न पदमा ठूलो संख्याले कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

२० माघ २०८१, आईतवार ०९:२१

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले आइतबार एक सूचना प्रकाशित गर्दै सहायकदेखि अधिकृत सम्मको पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।

संस्थाले वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सुपरभाइजर, बरिष्ठ सहायक, शाखा प्रबन्धक र सहायक पदमा केही संख्याले कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिने नेपाली नागरिकहरुले आवश्यक कागजात संकलन गरी संस्थाको आधिकारीक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

6 thoughts on “आरम्भ चौतारी लघुवित्तद्वारा विभिन्न पदमा ठूलो संख्याले कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

  1. Sonu kumari yadav says:

    Application for job

  2. Ajay kumar mishra says:

    Baristh sahayak

  3. Sagar nand yadav says:

    Ok

  4. PAWAN KUMAR YADAV says:

    Jonior Assistant

  5. Ganesh Bahadur Rawal says:

    maile vijaya laghubitta bithiya sasthama 5 years kanista sahayaka pad ma kam gareko thiya

  6. Avinay kumar chaudhary says:

    Fild asistant

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*