यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

१७ माघ २०८१, बिहीबार ०७:०४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ १७ गतेका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार लोकल बन्दा र स्थानीय काउली १० रुपैयाँ, लोकल घिउ सिमी र टाटे सिमी ३० रुपैयाँ र तीते करेला ९० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यसदिन हरियो फर्सी १० रुपैयाँ, भिण्डी ९० रुपैयाँ, इस्कुस र बरेला ३० रुपैयाँ, रायोको साग ८ रुपैयाँ, बकूला र कन्य च्याउ ६० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, ब्रोकाउली २० रुपैयाँ र लौका ४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।

आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*