कति छ आज कालीमाटीमा तरकारीको भाउ?

१६ माघ २०८१, बुधबार ०८:३४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मााघ १६ गतेका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेडा २५ रुपैयाँ, रातो आलु ३५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ र स्थानीय काउली ८ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यसदिन सेतो लोकल मूला १५ रुपैयाँ, लोकल घिउ सिमी ४० रुपैयाँ, हरियो फर्सी १० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, कन्य च्याउ ६० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ र ब्रोकाउली २० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यका दरले किनबेच भइरहेको समितिले जनाएको छ।

आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*