यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

१५ माघ २०८१, मंगलवार ०८:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले माघ १५ गतेका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार स्थानीय काउली ८ रुपैयाँ, हरियो फर्सी १० रुपैयाँ र सानो लोकल गोलभेडा २० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यसदिन कन्य च्याउ ६० रुपैयाँ, ब्रोकाउली २० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, भिण्डी ९० रुपैयाँ, लौका ५० रुपैयाँ, मटरकोशा ४० रुपैयाँ, लोकल सेतो मूला १५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ र पिँडालू ८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।

आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*