नेशनल लाइफको सहायक महाप्रबन्धकमा विवेक शर्मा

१४ माघ २०८१, सोमबार २०:२९

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सहायक महाप्रबन्धकमा विवेक शर्मा नियुक्त भएका छन् ।

विवेक शर्माको विगत लामो समयदेखि बीमा क्षेत्रमा काम गरेको अनुभव छ । कम्पनीको बजार विभाग प्रमुखको जिम्मेवारीमा रहेका शर्मालाई सहायक महाप्रबन्धकमा बढुवा गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*