सप्तकोशी र सिन्धु विकासमा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार हुने १० कम्पनी

१४ माघ २०८१, सोमबार १५:०१

काठमाडौँ । बजार तेस्रो दिन समेत घट्न पुगेको छ । साताको दोस्रो कारोबारको दिन बजार एकल अकंले ओरालो लागेको हो ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको आज साढे २९ करोडभन्दा बढी कारोबार भएको हो ।

साथै, सिन्धु विकास बैंक, माउन्टेन इनर्जी नेपाल, एनआरएन, हिमालयन रिइन्स्योरेन्सको शेयर सर्वाधिक खरिद बिक्री भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*