एक कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

१३ माघ २०८१, आईतवार १९:४८

सगरमाथा जलविद्युत कम्पनीले ४।७५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले कात्तिक २५ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो । कम्पनीको मंसिर १४ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट ४।७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०।२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*