दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी १० कम्पनीका लगानीकर्ता बने मालामाल

१३ माघ २०८१, आईतवार १५:१०

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार १०.४१ अंकले घटेर २६४३.९३ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि उपकार लघुवित्त र माथिल्लो मैलुङ खोला जलविद्युतको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ९.८८ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ९.६८ प्रतिशत र यी बाहेकका ११६ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*