समाज लघुवित्तको अध्यक्षमा सन्तोषी महतो नियुक्त

१३ माघ २०८१, आईतवार ११:१६

काठमाडौँ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष पदमा सन्तोषी महतो नियुक्त भएका छन् । उनको नेतृत्वले व्यवसायीक सफलता प्राप्त गर्ने कुरामा संस्थाले विश्वास गरेको छ ।

कम्पनी सञ्चालक समितिको माघ १२ गते बसेको बैठकको निर्णयले महतोलाई अध्यक्षमा नियुक्त गरेको हो । उनी वित्तीय क्षेत्रको लामो अनुभव भएका व्यक्ति हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*