मन्दाकीनी हाइड्रोपावरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता बने मालामाल

८ माघ २०८१, मंगलवार १५:१५

काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । मंगलबार सामान्य अंकले शेयर बजार बढेसँगै मन्दाकीनि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

साथै, सप्तकोशी डेभलपमेन्टको शेयरमूल्य .०६ प्रतिशत, न्यादी हाइड्रोपावरको ७.५३ प्रतिशत, सीईडीबि होल्डिङ्सको ६.९३ प्रतिशत, नेपाल रिइन्स्योरेन्सको ५.२ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*