यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य

८ माघ २०८१, मंगलवार ०८:२१

काठमाडौं । कालीमाटी तरकारी बजारमा आज माघ ८ गतेका लागि तरकारीको मूल्य निर्धारण भएको छ। जसअनुसार आज स्थानीय काउली, हरियो फर्सी र रायोको साग १० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यस्तै कन्य च्याउ ७० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, ब्रोकाउली २० रुपैयाँ, मटरकोशा ४० रुपैयाँ, लोकल सेतो मूला र बन्दा १५ रुपैयाँ, लोकल घिउ सिमी ५० रुपैयाँ, तिते करेला र सलगम ९० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यका दरले किनबेच भइरहेको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*