कालीमाटीमा तरकारीः काउली १५, गोलभेडा २० रुपैयाँ किलो

६ माघ २०८१, आईतवार ०८:११

काठमाडौं । कालीमाटी तरकारी बजारमा आइतबारका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज स्थानीय काउली १५ रुपैयाँ, लोकल बन्दा र सानो गोलभेडा २० रुपैयाँ, कन्य च्याउ ६० रुपैयाँ किलो न्युनतम मूल्य तोकिएको छ।

त्यसैगरी यस दिन लोकल घिउ सिमी ६० रुपैयाँ, हरियो फर्सी १५ रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, ब्रोकाउली २५ रुपैयाँ, इस्कुस ४० रुपैयाँ, पिँडालू ८० रुपैयाँ, सेतो लोकल मूला १५ रुपैयाँ र रातो आलु ४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*