सिन्धु विकास बैंकको सर्वाधिक कारोबार, अन्य यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
३ माघ २०८१, बिहीबार १५:०३
काठमाडौ । शेयर बजार आज ओरालो लागेको छ।
आज सिन्धु विकास बैंकको सर्वाधिक कारोबार भएको छ ।
कम्पनीको २८ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, सानिमा मिडिल तमोर, जानकी फाइनान्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स, मन्दाकिनी हाईड्रोपावर, खानी खोला, पिपुल्स पावर र न्यादी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।