सानिमा बैंकको ५० हजार कित्ता शेयर बिक्रीमा, १४५ रुपैयाँमा सबैले किन्न पाउने

३ माघ २०८१, बिहीबार ०९:३६

काठमाडौं । सानिमा बैंक लिमिटेडले ४९ हजार ५० कित्ता शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर प्रतिकित्ता १४५ रुपैयाँका दरले सम्पूर्णले खरिद गर्न सक्नेछन् ।

शेयर किन्न इच्छुक सर्वसाधारणले आफुले किन्न चाहेको शेयर कित्ताको विवरण खुलाई १५ दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन बैंकको केन्द्रिय कार्यालय नारायणचौर, नक्सालमा बुझाउनु पर्नेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*