कस्तो छ शिखर इन्स्योरेन्सको लाभांश इतिहास ?

२ माघ २०८१, बुधबार १६:११

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश इतिहास शेयरधनीहरुको लागि सन्तोषजनक रहेको छ । कम्पनीले विभिन्न आर्थिक वर्षमा क्षमता अनुसारको प्रतिफल लगानीकर्ताहरुलाई वितरण गर्दै आएको छ ।

कम्पनीले आर्थिक वर्ष ०७२।०७३ मा सबैभन्दा बढी लाभांश वितरण गरेको थियो । कम्पनीले यस आवमा ६० प्रतिशत बोनश र ३.१५ नगदसहित कुल ६३.१५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष ०७३।०७४ २९ प्रतिशत बोनश र १.५२६ नगदसहित कुल ३०.५२६ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष ०७६।०७७ मा २७.७६९ प्रतिशत बोनश र १.४६२ प्रतिशत नगदसहित २९.२३१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीले वितरण गरेको लाभांशको आधारमा,

साथै, कम्पनीले आव ०७१।०७२ मा २४ प्रतिशत बोनश र १.२६ प्रतिशत नगद लाभांशसहित २५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । आव ०६९।०७० मा २० र ०६८।०६९ मा ४० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

प्छि पछिल्लो समय कम्पनीले आर्थिक वर्ष ०७८।०७९ मा १६ प्रतिशत बोनश र ०.८४२१ नगद लाभांशसहित कुल १६.८४२१ प्रतिशत कुल लाभांश वितरण गरेको थिायो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*