१३ जना सचिव सरुवाको सूचि सार्वजनिक (नामावलीसहित)
२९ पुष २०८१, सोमबार १८:५८
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको गत शुक्रबारको बैठकले गरेको १३ जना सचिवहरुको सरुवा सम्बन्धी सूचि आज सार्वजनिक भएको छ । जसमा दुई जना सह सचिवलाई कामु सचिवको जिम्मेवारी समेत तोकिएको छ ।
गत शुक्रबार मध्यरातिसम्म बसेको मन्त्रिपरिषदको बैठकले सचिवहरुको सरुवा गरेको हो । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुलाई खुशी पार्न आफैले रोजेका सचिवहरुलाई सरुवा गरिदिएका थिए ।
अधिकांश मन्त्रीहरुले आफ्नै जिल्ला नसके नजिकका मानिसहरुलाई सचिव बनाएर मन्त्रालयमा लगेका छन् । सचिवहरुको सरुवाको सूचि आज अपरान्ह सार्वजनिक भएपनि अधिकांश सचिवहरुले हिजोदेखि आजसम्म रवाना बुझिसकेका छन् ।
हेरौं सरुवाको सूचि ।