शेयर बजार घट्दा समेत ६३ कम्पनीका लगानीकर्ता मालामाल, कुनले कति कमाए ?

२९ पुष २०८१, सोमबार १५:१२

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार घटेतापनि ६३ कम्पनीका लगानीकर्ताको शेयरमूल्यमा हरियाली छाएको छ ।

यस बाराही हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, यस दिन सुपरमादी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट, सपोर्ट माइक्रोफाइनान्स, नेपाल एसबिआई बैंक लगायतका कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*