साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा लाभांश घोषणा

२८ पुष २०८१, आईतवार १०:२२

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*