अन्ततः ८४ दिनपछि रवि लामिछाने रिहा

२५ पुष २०८१, बिहीबार २१:२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६५ लाख रुपैयाँ धरौटी बुझाएर कास्की जिल्ला अदालतबाट रिहा भएका छन् ।

अदालतले तोकेको धरौटी बुझाएर लामिछाने रिहा भएका हुन् । उनलाई काठमाडौंमा ल्याउने तयारी प्रहरीहरुले गरेको भएपनि तत्कालको लागि प्रहरीले पुनः पक्राउ गरेको छैन ।

रवि लामिछानेका विरुद्धमा काठमाडौं प्रहरी, रुपन्देही प्रहरीको पक्राउ गर्न भनेपनि सरकारले केही सजिलो पार्न खोजेको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*